छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै

सुर्य भगवानको उपासना गरी श्रद्धा, निष्ठा र भक्तिपुर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ते र साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुला सहितको प्रसाद चढाएर व्रतालुले समेत सोही प्रसाद खाने चलन रहेको छ । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि … Continue reading छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै